कोशीमा मन्त्री परिवर्तन

विराटनगर ।   कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मंगलबार कांग्रेस एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री नियुत्त गरेकाछन् । कांग्रेसबाट प्रदीप…