पाँचथर । उच्च वनपाखामा त्यसै खेर गइरहेको चुुत्रोबाट नागरिकले मनग्गै आम्दानी लिन थालेकाछन् । लेखाली क्षेत्रका खुल्ला जमिनमा आफै उम्रने चुुत्रोको बोक्रा र जराबाट आम्दानी गर्न सफल भएकाछन् । सुमन्द्र सहतको बाह्रसयदेखि १५सय मिटर उचाइमा पाइने चुुत्रो पाँचथर जिल्लाका अधिकांस स्थानहरुमा प्रसस्तै पाइन्छन् । रोप्नै नपर्ने चुुत्रो बिगत समय किसानले खेतबारी तथा वनपाखाको चुुत्रो उपयोगमा…