इरानी । अमेरिका र इजरायलले गरेको मिसाइल आक्रमणबाट कम्तीमा ८५ जना इरानीको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी ९आइआरएनए० ले जनाएको थियो । इरानी विदेशमन्त्री…