पाँच शैयाको अस्पतालबाट सेवा सुरु

पाँचथर।  फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा निर्माण सम्पन्न भएको पाँच शैयाको आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । पालिका स्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अस्पताद भवनबाट स्वास्थ्य सेवा सुरु गरेको हो । स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा निर्माण भएको डेढ तलाको अस्पताल भवन ६ करोड ४६ लाख ३२ हजार ३६ रुपैयाँ २० निर्माण गरेको…