नेपाल पत्रकार महासंघको संस्थापक र स्थापना दिवस बारे

नेपाल पत्रकार महासंघको मातृसंस्था नेपाल पत्रकार संघ हो। यसको इतिहास २००८ साल वैशाख ९ गते सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा सुरु भएको देखिन्छ। श्रेष्ठकै नेतृत्वमा वि.सं. २००९ साल वैशाख २८ गते पत्रकारहरूको एउटा समूहले नेपाल पत्रकार संघको कार्य समितिलाई पुनर्गठन गरेका थिए । तर, नेपाल पत्रकार महासंघले वि.सं. २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाल…