सुकेटारमा चारमहिना पछि उडान सेवा फेरि सुरु

ताप्लेजुङ  ।   सरकारी स्वामित्वको हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगमले करिब चार महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा फेरि उडान सेवा सुरु गरेको छ। निगमले आइतबार ५ यात्रु बोकेर सुकेटारमा फेरि उडान गरेको हो । निगमले गत शुक्रबार नै सुकेटारमा उडान गर्ने तालिका तय गरेको थियो । प्राविधिक समस्याका कारण आइतबारका लागि त्यसलाई सारिएको छ । ट्वीनअटर…