काम गरेर देखाउने मात्र उज्यालो पार्टी रहेको कुलमानको दावी

पाँचथर ।  देसमा भष्टचारको दलदलमा फसिरहेको बेला विद्युत प्राधिकरणको निर्देसक भएको बेला अरवौ रकम घाटामा चलिरहेको बिद्युतीकरणलाई नाफामा ल्योउने एकमात्र आफु रहेको कुलमान घिसिङले दाबी गरेकाछन् । पाँचथरको फिदिममा १२ गते मंगलबार पार्टीको निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो पार्टीका अध्यक्ष समेत रहेको घिसिङले निर्देसक हुदा अरबौ नाफामा ल्याएरको बिद्युत प्राधिकरणबाटै उज्यालो नेपाल बनाउन सफल भएको…