राजनिति

काम गरेर देखाउने मात्र उज्यालो पार्टी रहेको कुलमानको दावी



पाँचथर ।  देसमा भष्टचारको दलदलमा फसिरहेको बेला विद्युत प्राधिकरणको निर्देसक भएको बेला अरवौ रकम घाटामा चलिरहेको बिद्युतीकरणलाई नाफामा ल्योउने एकमात्र आफु रहेको कुलमान घिसिङले दाबी गरेकाछन् ।

पाँचथरको फिदिममा १२ गते मंगलबार पार्टीको निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो पार्टीका अध्यक्ष समेत रहेको घिसिङले निर्देसक हुदा अरबौ नाफामा ल्याएरको बिद्युत प्राधिकरणबाटै उज्यालो नेपाल बनाउन सफल भएको बताए । बोलेहैन काम गरेर देखाउने पार्टी उज्यालो नेपाल पार्टी भउको बताए ।

जेन्जीका तर्फबाट समेत जलस्रोत तथा उर्जा मन्त्री समेत रहदाको समय बिद्युत वितरण तथा विकट स्थानहरुमा उज्यालो पु¥याउन सफल भएको धेरै चर्चा गरेका थिए । उनले जेन्जी आन्दोलनमा ज्यान गुमाएर रुपान्तरण पार्टीका रुपमा पार्टी स्पमा स्थापना भएको उज्योलो नेपाल पार्टी अवको नेपाली नागरिकको रोजाइ बन्ने पनी बनाउन भयो ।

सोहि कार्यक्रममा पार्टी समानुपातीक उमेदवार डाक्टर महेन्द्रसुन्दर लावतीले समानता र समाबेसी भन्ने सब्दमा सिमित राख्नेहरुले उज्यालो पार्टीको ब्यबहारमा देखाउन थालेको भन्दै उमेदवारीकोहरुको चर्चा गरे । त्यसैगरी प्रत्यक्ष उमेदवार टेक बहादुर सुब्बा र समानुपातीक उमेदवार ज्यातिका राईले जेन्जी पार्टी भएको दाबि गरेको थिए ।

पार्टीका नेता तथा कार्यकता सहितको सास्कृतिक झाकिहरु फिदिमको पुरानो वर्षपार्कबाट जिसस खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

 

प्रकाशित : ११ फाल्गुन २०८२, मंगलबार, ,