पाँचथर । राजनैति प्रतिसोधले राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने प्रति लगाएको मुद्धाको विपक्ष पाँचथर जिल्लामा पनि हस्ताक्षर संकलन गरेकाछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरका अध्यक्ष प्रकाश गुरुङको नेतृत्वमा सनिवार फिदिम स्थित फाल्गनुन्द चोकमा हस्ताक्षर संकलन गरेका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लाका कार्यक्रर्ता भेला भएर पार्टी कार्यक्रर्ता तथा समर्थकहरुले हस्ताक्षर गरेको पार्टी अध्यक्ष गुरुङले बताए ।













प्रतिक्रिया