सुनसरी । महिलाका लागि मल्टिमिडिया तालिम सनिबार इटहरी वडा ६ को होटल इनटुरिजमा सुनसरी, मोरङ र उदयपुर जिल्लाका पत्रकारहरु सहभागि रहेको थिए । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनीज प्रदेस समिति र सुनसरी जिल्ला समितिको संयुत्त आयोजनामा संचालन भएको हो । इटहरी उपमहानगरपालिकाको सहयोगमा पछिल्लो समय प्रबिधि तथा सफवेरजन्य पत्रकारीता तालिममा २५जनाबढि कियासील महिला पत्रकारहरु…