६३ राजनीतिक दलले समानुपातिक बन्द सूची बुझाए तर काग्रेसको पेश भएन

काठमाडौं ।   प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो सोमबार निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार पौष १३ र १४ गते बन्द सूची पेश गर्ने समय तोकेको थियो। हालसम्म ६३ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिक बन्द…