धरान । प्राकृतिक एवं सांस्कृतिक धरोहर भन्दै मुकुमलूङ संरक्षण अभियानमा लागेको सुमन चेम्जोङ र विष्णु थाङदेन २४ दिनपछि थुनामुक्त भएका छन् । मुकमलुङ अभियानमा सहयोग भन्दै रकम सङ्कलन गरीरहेका अर्का सृजना बेघालाई भने अन्य मुद्धा परेपछि अनूसन्धानको क्रममै धरान इलाका प्रहरी कार्यालयमा राखिएकी छिन् । मुकुमलुङको विषयलाई लिएर ब्यत्तिmमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले…