अखिल नेपाल खेलकुद महासंघ अध्यक्षमा पुनः कविरमान निर्वाचीत

पाँचथर ।   अखिल नेपाल खेलकुद महासंघ जिल्ला समिति पाँचथरको दोस्रो जिल्ला सम्मेलनबाट पुनः कबिरमान तुम्बापो अध्यक्षमा निर्वाचित भएको छ । विहिबार फिदिममा भएको अधिवेसनमा तुम्बापोको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । खेलकुद महासंघ पाँचथरको उपाध्यक्षमा गम्भीरमान नेम्बाङ, योगेश थापा, र सन्तोस लावती निर्वाचित भएकाछन् । सचिवमा सागर नेम्बाङ, सहसचिवमा राजु राई र कोषाध्यक्षमा…