पाँचथर । निर्वाचन चहलपहल बढाउन जिल्ला निर्वाचन आयोगले राजनितिक दल र सरोकारवालाहरुसंग छलफल तिब्रता दिन थालेकाछन् । आगामि फाल्गुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन निस्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सरोकारवालाहरुसंग संबाद सुरु गरेको हो । सनिबार पाँचथर जिल्ला अदालतमा सुरक्षा प्रमुख, निर्वाचन परिचालन समितिहरुसंग सर्वपक्षिय छलफलमा राजनैतिक दलहरुले आफ्नो दलका उमेदवारी दर्ता गर्ने…