पाँचथर । नेपाल लोकतान्त्रिक निर्माण ब्यावसायी संघ पाँचथरको अधिवेशनबाट पुर्ण आङदेम्बे अध्यक्ष पदमा निर्वाचित भएको छ । सोमबार फिदिममा भएको अधिवेसनबाट युवा ब्यवसायि आङदेम्बेको अध्यक्ष सहित १६ पदाधिकारी र सदस्यहरु निर्वाचित भएका हुन । नेपाली काग्रेस पार्टी निकट नेपाल लोकतान्त्रिक निर्माण ब्यावसायी संघ पाँचथरको उपाध्यक्षमा शंखर थापा र चन्द्र डागी , महासचिवमा होम थापा, उपमहासचिवमा…