पौवापाटी अलपत्र

पाँचथर  ।  सडक नहुदा बनेका पौवापार्टीमा बटुवा साँझमा बास बस्ने निबिकल्प थियो । पैदल यात्रा गर्नुपर्ने बाध्यताले बस्ती बिहिन स्थानमा बनेका पौवापार्टीमा बास बस्नुपर्दथ्यो । यतिबेला जताततै सडक बनेर पैदल हिडनु पर्ने अवस्था क्रमस अन्त्य भए बटुवाको चहलपहल हुने त्यहि पौवापाटी सुनसान मात्र छैन बटुवा बिहिन भएर अलपत्र हुन थालेकाछन् । धेरै पौवापाटीहरु स्थानीयले श्रमदान…