पाँचथर । जेन्जी शहीद कमल भण्डारीको श्रीमती शितललाई ‘एकैछिनमा आउँछु’ भनेर हिँडेका उनी रात पर्दापनि घर फर्कनु भएन । भदौ २५ गते बिहान १० बजे कमलको फोन बीएन्डसी अस्पतालका सुरक्षागार्डले फोन उठाएपछि आन्दोलनमा शहिद भएका जानकारी भयो । जेनजी आन्दोलनमा भदौ २३गते १९जना आन्दोलनकारीको ज्यान गएको घटनापछि उहाँ भदौ २४गते आन्दोलनमा जोडिनु भएको थियो…