बंगलादेशमा बीएनपीको जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेश ।   बंगलादेशमा हिजो विहिबार सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी बीएनपी ले दुई तिहाई बढी सिट जितेको छ । मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेर यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा बन्ने करिब निश्चित छ । १७ वर्षको निर्वासन र दर्जनौँ…