अहिले विश्वको वार्षिक मृत्युदर मध्ये ७१ प्रतिशतदेखि ७५ प्रतिशत मृत्यु दीर्घरोगका कारणले हुने गर्दछन्। तिनीहरू मध्ये क्यान्सर पनि एक प्रमुख कारण हो । एउटा अनुसन्धानको तथ्यांकले पनि सन २०२५ सम्ममा विश्वभर २० लाख नयाँ क्यान्सरका दीर्घरोगी देखिने आँकलन गरेको छ । दीर्घरोगीको मृत्युदर कम(विकसित देशमा अझ बढी हुने गरेको छ। क्यान्सर विश्वको दोस्रो प्रमुख रोग…