पाँचथर । ९१ बर्षिय फुलमाया खबासको आँखाको रोशनी गुमेर अन्धकारमय जिवन बिताएको सात बर्षजति भइसकेको थियो । हिड्डुल गर्न बन्द जस्तै थियो । ट्वाइलेटबारु पुग्न अरुको सहारा लिनुपर्दथ्यो । केहिदिनदेखि ९१ बर्षिय खबास सहारबिहिन गाउँघरछरछिमेकसम्म हिडडुल गर्न र आफै बाथरुमचर्पी जान थालेको देखेर गाउँलेहरुनै छक्कै पर्न थालेकाछन् । पाँचथर जिल्ला फिदिम नगरपालिका ४ भुजेलगाउँ निवासी…