नगरमा अठार करोड ६३ लाख ४४ हजारको २१ कुलो बन्यो

पाँचथर ।    साना सिचाइ परियोजना अन्तरगत पाँचथर जिल्लाको फिदिम नगरपालिकामा बिगत बर्षहरुमा आठओटा पक्की कुलो बनीसकेकाछन् । यसैआर्थिक बर्षमा बाह्रओटा नयाँ कुलो र एक प्रकोपबाट क्षती भएको कुलो मर्मत गरेर आत्मनिर्भर किसान बन्नेको सख्या बढ्दो अवस्थामा छन् । भिरपहरा, नदि, खोला, खोल्सी तथा पहाडको सुन्दर चुचुरा,  टारबेसी र खोला किनारले सजिएको भुबनावट भएपनि ओसीलो तथा…