पाँचथर । जिल्लामका दुइ पालिकाको मत परिणाम नतिजाले दलले जनमत जोगाउन नसकेको सकेत गरेको छ । मिक्लाजुङ गाउँपालिकाको हालैको खसेको मत अनुसार नेपाली कम्युनिट पार्टीको जनमत ह्वातै घटेको छ । नया उदय भएको श्रम सस्कृति पार्टीले नया कृर्तिमान रचन सफल भएको छ । पहिलो जनमत पाउदै आएको पार्टी दोस्रो भएको छ । दुइपटक पालिका…