पाँचथर । सडक तथा पुल नहुदा कठिनाइ र सास्तिपुर्ण जीवन अव क्रमस भुल्न थालेकाछन् । पहाडी जिल्लाबासीले सडक तथा पुल नहुदाको कठिनाइ जिवन बर्णन गर्दा कहाली लाग्दो आभास हुन थालेकाछन् । पहाडीया जिवन भनेकै सदियौदेखि भारी बोकेर गुजारा चलाउनु पर्ने हुन्थो । जुनदिनदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग सडक निर्माणसंगै ठुला नदि तथा खोलाहरुमा पुल बन्न…