पाँचथर। सरकारको लगानी खेर जान नदिन र बसपार्क उपभोग नगरेको भन्दै स्थानीयवासी र नगरपालिकाले सवारी बसपार्कमा पु¥याउने अभियान प्रभावकारी हुन सकेन । नगद जरिवाना असुल गरेर पाँचथर जिल्लाको फिदिम बजार अस्तव्यस्त सडक सहज बनाउन पल्लोटारमा रहेको बसपार्क सञ्चालन गरेको थियो । फिदिम बजार अस्तव्यस्त बनेर सुनसान भएको बसपार्क सञ्चालन गर्न कडाइ गरेपछि सवारी चालकहरूले…