पहिरो विस्थापीत आवास घर प्रयोगविहिन 

पाँचथर ।     २०७४ साल भदौ २७ गते अविरल बर्षाले पहिरो जादा चार जनाको मृत्यु भएको थियो । गाउँघरनै पहिरोको घेराबन्दीमा परेको थियो । यहाँका ४५ घर पहिरोको उच्च जोखिममा रहेका थिए । करिव ७५ लाख रकम लगानीमा निर्माण गरीएको एकृकीत वस्ती बनाएको प्रयोगमा आउन नसकेर यतिबेला सुनसान भएको छ । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा…