पाँचथर । हलगोरुको भरमा बढिधान उत्पादन गर्ने किसानलाई पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिकाले नगद सहित सम्मान गर्दैआएको छ । बाँझोरहित जमिन बनाउन र उर्वर जमिन खेर जान नदिने अभियानमा पालिकाले बिगत बर्षहरुबाटै किसानलाई सम्मान गर्दैआएको छ । आफ्नो परिश्रम खेर नजाने र उच्चीत सम्मान पाएको भन्दै किसान पनि उत्साहित भएर उत्पादनमा होडबाजी हुदैआएको छ । दिपसन…