पाँचथर । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशको नाम ससंद अंकगणितमा कमिहुदा आफ्नो पार्टीले केहि गर्न नसकेर पहिचानको नाम राख्न नसकेको बताउनु भयो । कांग्रेस र एमाले मिलेर दुइतिहाइ बढि संसद संख्या रहेकाले माओवादीले पहिचानको नाम इच्छा हुदाहुदै पनि राख्न नसकेको भन्दै पहिचानको आधारमा पुनःनामाकरण गर्न पार्टी प्रतिबद्ध…