पाँचथर । उच्च मुल्यमा बिक्री गर्न पाएको अलैची बगानमा सिचाइ सुविधा पुगेर किसानको मुहारमा खुशी थपिन पुगेको छ । फुल्न थालेका अलैची बगानमा पक्की कुलो बनेर थप सिचाइ सुविधा पुगेर अलैची किसान झनै खुशी भएका छन् । पक्की कुलोहरु निर्माण भएर उत्पादन बढ्ने र उच्च मुल्यमा बिक्री गरेर जिवनयापन गर्न सजिलो भएको भन्दै…