सरकारको बजेटमा चरम दोहन र लुटपाट भयो नेता आङ्बो

विराटनगर ।   नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट मनोमानीपूर्ण भएको बताए । शुक्रबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दैनेता आङ्बोले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाउदै लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन् । पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले संसदीय…