एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबार सुरु हुँदैछ । वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारीमा यस पटक ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिँदै छन् । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य…