इलाम । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार(२०८२’ बाट पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन् । बुधबार इलाम बजारमा २६ औ फोनिज स्थापना दिवसको अवसरमा लिम्बू सम्मानीत भएको हो । फोनिजका संघीय उपाध्यक्ष विश्वराज…