पाँचथर । यो किसानका लागी बनाएको ब्यवस्थित घरटहरा हो । तर करिव चारबर्षदेखि अलपत्र बनेको छ । नगरपालिकाले एक करोड बढि रकम लगानीमा निर्माण गरीएको कृषि हाटबजार हो । त्यहि स्थानमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री वितरण गर्न बनाएको घरटहरा संचालन नभएर यतिबेला अलपत्र बनेको छ । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर १…