पाँचथर । जेन्जी आन्दोलनपछि पाँचथर जिल्लाको सुरक्षाका बारेमा प्रदेस प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरे स्थलगत अवलोकन गरेका हुन । जेन्जी आन्दालनको क्रममा पाँचथरमा खासै क्षती नभएकोमा खुशी हुदै डिआइजी घिमिरेले प्रहरी चौकि हटेको विषयमा सरोकारवालाहरुले चासोमा भने चाडै सम्बोन्धन हुने बताए । पाँचथरको हिलिहाङ गाउँपालिका अम्मरपुरमा रहेको चौकि तोडफोड तथा क्षती भएरपछि सुरक्षाकर्मीहरु अहिले पनि…