किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा विक्रम तिगेला

टोकियो । ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ किरात याक्थुङ चुम्लुङ जापानको सातौँ महाधिवेशन सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनमा विक्रम तिगेलाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएकाछन् । महाधिवेशनबाट नवनिर्वाचित हुन अध्यक्ष र वरिष्ठ उपाध्यक्ष र सदस्यहरू निर्वाचन प्रक्रियाबाट निर्वाचित भएको छन् । अन्य पदाधिकारीहरु भने निर्विरो निर्वाचित भएको हो ।…