सुनसरी। अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएको छ । इटहरीमा सम्पन्न प्रदेश १ को दोस्रो अधिवेशनले अध्यक्ष श्रेष्ठसंगै ६१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएको हो । सुनसरीको इटहरीमा शनिबार उद्घाटन भएको अधिवेशन आइतबार सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) निकट प्रदेश स्तरमा अखिल…