आज मात्रै नभई विगत केही दिनदेखि नै यी दुई कम्पनी कारोबारका आधारमा सबैभन्दा अगाडि रहँदै आएका छन् भने मूल्य पनि लगातार बढिरहेको छ । दुई सातामै हिमालयन रिको मूल्य २१ प्रतिशत बढेको छ भने नेपाल पुनर्बीमाको ३३ प्रतिशत बढिसकेको छ । यी दुई कम्पनीको मूल्यवृद्धिकै कारण अन्य सेक्टर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो…