पाँचथर । फिदिम नगरपालिका वडा नम्बर ४ मा चासोक पर्वको अवसरमा आयोजित आठऔंं मिनि म्याराथन दौडमा पूरुष तर्फ ताप्लेजुङका अमर तेङबुङ प्रथम भएको छ । उनले निर्धारित दुरी १९ मिनेटमा पूरा गरेका थिए । त्यस्तै २० मिनेटमा निर्धारित दूरी पूरा गरेका पाँचथरका ओजन राई द्वितृय भए । २० समनेट ३० सेकेण्डमा मेन्छोमा निर्धारित दूरी पार…