पाँचथर । दुर्गम स्थानहरुमा पर्यटन पुर्वाधारहरु बनाएर स्थानीयको आयआर्जन बढाउन तिनै तहका जनप्रतिनिधी स्थलगत अवलोकन पुग्न थालेकाछन् । स्थानीय रैथानेपन जोगाउदै अवलोकनमा पुगेर स्थानीयले आर्थिक सुधारका प्रयास गरेको स्थानमा प्रतिनिधीसभा सदस्य नरेन्द्रकुमार केरुसंगै स्थानीय तहका जनप्रतिनिधीहरु पुग्न थालेकाछन् । प्राकृतिक, सास्कृति र रैथानेपनको उजागर गर्न स्थानीयले चासो बढाएर पालिकाबाट आर्थिक सहयोग गरेर बनेका पुर्वाधारहरु अभाव…