पाँचथर जिल्लाको खसेको मतदान परिणाम महिला – ३३,६१५ जना पुरुष – ३७,५५५ जना जम्मा – ७१,१७० जना कुल मतदानको ४९.६२ प्रतिशत मत खसेको हो । जिल्लामा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका थिए । प्रकाशित : २१ फाल्गुन २०८२, शुक्रबार, ,
प्रतिक्रिया