पाँचथर । कार्यसम्पादन मुल्याङकनमा फिदिम नगरपालिका पाँचथर जिल्लाको प्रथम स्थान बन्न सफल भएको छ । आज सुक्रबार फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेद्धारा बत्तब्य जारी गर्दै कार्यसम्पादनमा ७५.५६ अंक ल्याएर जिल्लाकै प्रथम भएको जानकारी दिएको हो ।
जिल्ला प्रथम हुने अंकले कोशी प्रदेसमा तेस्रो स्थान र देसमा रहेको ७५३ स्थानीय तहहरुमा भने १३औ स्थान हुन सफल भएको उल्लेख छ । नगरले पुर्वाधारहरु, पर्यटन र कृषिमा उल्लेख्य सुधार गरेर पनि अंकमा सुधार गरेको जनाएको छ ।











प्रतिक्रिया