खेलकुद

फिडे रापिड १९०० इलो रेटिङ चेस प्रतियोगिता हुने



काठमाण्डौ ।   भत्त बहादुर राना स्मितृ फिडे रापिड १९०० इलो रेटिङ चेस प्रतियोगिता भदौ ११ गतेदेखि काडमाण्डौमा आयोजना हुनेछ । अखिल नेपाल बुद्धीचाल सघंको आयोजनामा हुने खेलमा संघीय लोकतान्त्रीक गण्तन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा खेल हुने संघका अध्यक्ष दिपेन राईले बताए ।

काठमाण्डौ एयरपोट नजिकै रहेको होटल राभलमा हुनेछ । खेल प्रतियोगिता देसभरीका दुइसयबढि खेलाडी सहभागि हुने छन् । उत्त खेलमा प्रथमले ३०हजार ,दितृयले २० हजार र तृतियाले १५ हजार सहित टफि मेडल र प्रमाण पत्र पाउनेछन् ।

त्यसैगरी चौथो हुनेले १० हजार र पाँचौ हुनेले आठ हजार नगद पाउने छन् । छैटौदेखि दसौसम्मकालाई छहजार र अन्य नौओटा विधागत नगद पुरस्कार रहेको खेल संयोजक राईले जनाएकोछ ।

प्रकाशित : ३१ श्रावण २०८२, शनिबार, ,