लुम्बिनि । देस जोगाउने भनेको जनता बाहेक अरु कूनै हुन नसक्ने सुचना तथा संचार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो ।
राजनैतिक दल सचेत नहुदा राजावादीले होहल्ला गरेका मात्र हुन । आफ्ना सन्तान सकिन्दा थाहै नपाउने राजपरिवार भन्नले देस बचाउनु भन्दा सिध्याउने खतरा धझ बढेर जाने बताउनु भयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौ महाधिवेसन लुम्बीनीमा आज उद्घाटन गर्नुहुदै मन्त्री गुरुङले
अध्यारोमा पुल्ठो बालेर उज्यालो दिनसक्छु भनेर ज्ञानेन्द्र साहले बोलीरहेको बताउनु भयो ।
सोहि अवसरमा मन्त्री गुरुङले सामाजिक संजानले बेथिति सिर्जना गरेर नागरिक माथि सास्ती हुन थालेर फेसबुक, युटुव र टिकटक दर्ता गरेर संचालन गर्ने कानुन चाडै सदनमा पेस हुने जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले सघीय पुर्न संरचना हुदा समानुपातिक समाबेसी, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र सहितको तिन तहको सरकार कार्यकारी बनाएर सबैजाति समुदायको सहभागिता बढेको दावि गर्नु भयो ।













प्रतिक्रिया