काठमाडौँ । काठमाडौंको तीनकुने लगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ । राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा,राजावादी समूहको , सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाल रउपाध्यक्ष मिश्रलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
आन्दोलन परिचालन कमाण्डर दुर्गा प्रसाइ भने फरार रहेकाछन् । शुक्रबार दिउँसै प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने पक्राउ गरिएको थियो ।











प्रतिक्रिया