काठमाडौँ । तीनकुनेमा शुक्रबार भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई सरकारले कारबाही गर्ने भएको छ । साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्य(तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्ने सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
१५ चैत्र २०८१, शुक्रबार, ,













प्रतिक्रिया