ताप्लेजुङ । मुक्कुम्लुङ बचाऔं पदयात्राको क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शान्तिपुर्ण र्यालि र राँके जुलुस गर्दा प्रहरीले प्रकाउ गरेको १८ जन बिहिबार रिहाइ भएकाछन् । २०८१ फागुन १० गते ताप्लेजुङ फुङलिङ बजारमा भिजिलान्ते मिलेर अभियान्ताहरुलाई कुटपिट गरेको र प्रहरीले त्यस समय गिहप्तार गरेका रिहारइ भएका हुन ।
नो बेकलकार अभियानका नेताद्वय चन्द्र मादेन र प्रदिप मादेनको घरमा राती ११ बजेतिर घरभित्र अश्रु ग्यास समेत प्रयो गरी प्रहरीले नियन्तणमा लिएको थियो । सदरमुकाम फुङलिङका विभिन्न होटल अनि घरघरमा खानतलासी गरी गिरफ्तार गरेका र घाइते भएर हस्पिटलमा राखिएकाहरुलाई समेत प्रहरीले गिरफ्तार गरेका नो केबलकार अभियान्ताहरु रिहाए भएको उनीहरुले जनाएकाछन् ।
रिहाइ भएका १८ जना
१। मित्र लिङदेन
२। सुनिता केरूङ
३। नवीन पोमु
४। योगेन्द्र लावती
५। अनुप सुब्बा
६। दीक्षा क्षेत्री
७। इन्दिरा धौंराली
८। विकेन लिम्बू
९। तुलाराम तामाङ
१०। जुरन राई
११। हरीराज खिम्दिङ लिम्बु
१२। एमन राई
१३। अर्जुन तामाङ
१४। विशेष सुब्बा
१५। इक्सा लिम्बू
१६। निहा चेम्जोङ
१७। सुबास तुम्बाहाम्फे
१८। सन्दिप केदेम











प्रतिक्रिया