पालिका प्रशासकिय भवन बन्नेक्रम तिब्र

 पाँचथर ।  प्रशासकिय भवनहरु सिहदरबार भित्रमात्र देख्न सकिने ब्यबस्थित कार्यालय भवनहरु यतिबेला स्थानीय तहका दुर्गम गाउँहरुमा पनि देख्न थालिएका छन् । सर्वसाधरणले सेवालाई सरल तथा प्रभावकारी बनाउन दुरदराजका स्थानीय तहले सुबिधा सम्पन्न भवन बनाएर सेवा प्रभाह दिनथालेका हुन । पाँचथर जिल्लामा रहेको आठओटा स्थानीय तहले ब्यवस्थीत प्रशासकिय भवन बनाएकाछन् । पालिकाको भवन नभएर घरभाडामा कार्यालय…