प्राङगरीक मल बनाउन सहयोग

पाँचथर । किसानको खेतबारी उर्बर बनाउन पालिकाबाट कम्पोष्ट मल उत्पादन अभियान  प्रभावकारी भएको छ । रसायनिक मलको साटो स्थानीय स्तरमा बनाउन सकिने प्राङगरीक अर्थात कम्पोष्ट मल बनाएर किसानले मनग्गै आम्दानी लिन सफल भएकाछन् । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकाले हरेक बर्ष प्राङगरीक मल बनाउन सहयोग पाएर उत्पादन बढेको किसानले खुसी ब्यत्त गर्न थालेकाछन् ।   यसै…