पाँचथर । २००६ सालमा स्थापना भएको फिदिम माविले यतिबेला हीरक बर्ष बनाउदैछ । ७५ बर्ष पुगेको अवसरमा विद्यालयबाट अध्ययन गरेर उच्च ओहदामा पुगेका तिन सयबढि ब्यत्तीहरुलाई सम्मान गरेको छ । ब्यवसायीक प्राबिधिक धारका सिभिल इन्जिनीयर, बिज्ञान, कम्प्युटर साइन्स लगायतको ६ ओटा विधामा अध्ययन गरेर बर्षेनि सयौ नागरिकले गुरस्तर शिक्षा पाउन सफल भएका छन् ।…