पाँचथर । फाल्गुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्था भएको छ । पाँचथर जिल्लामा एकसय दुइ स्थानमा एकसय असि मतदान केन्द्रमा एक हजार ८० कर्मचारी तयारी भएकाछन् । मतदान केन्द्रहरु मध्ये २८ अति संबेदनलसिल, ६४ संबेदनसिल र १० ओटा सामान्य अवस्था रहेको छ । शान्त्रीपुर्ण निर्वाचन सम्पन्न गर्नका लागि…