प्रदेशको सर्वाधिक राशिको फुटबल खेल पाँचथरमा हुने

पाँचथर ।    पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुने भएको छ । फिदिम माविको खेल मैदानमा फागुन २४ बाट चैत्र २ गतेसम्म हुने प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिमको सहभागिता रहने छन् । आयोजक पाँचथर क्लबले सरोकारवाला भेला गरेर खेल प्रतियोगिताको बारेमा जानकारी गरेका हुन । आयोजकले पाँचौ संस्करणका लागि तय गरेको…